
विज्ञापन रद्द गरिएको जानकारी
नेपाल बाल संगठन केन्द्रीय कार्यालयबाट मिति २०८३/०३/०५ गते कर्मचारी आवश्यकता सम्बन्धि सूचना प्रकाशन गरिएकोमा उत्त विज्ञापन वरद्द गरिएको जानकारी गराइन्छ । सूचना प्रकाशित भएको ३५ दिनभित्र प्रमाण सहित आवेदक उपस्थित भएमा दरखास्त दस्तुरको रकम फिर्ता गरिने छ ।
