मिति २०८०/०४/१५ गतेको दिन नेपाल बाल संगठनको बालबालिकाहरूका लागि आफ्नो जन्मदिनको उपलक्ष्य पारी झुल प्रदान गरि सहयोग गर्नु भएकोमा लायन्स क्लब अफ काठमाण्डौ टेम्पल गणेशका प्रतीनीधी श्री. लक्ष्मी ओझा भद्राज्यूलाई (Laxmi Ojha Bhadra) सुःस्वास्थ्य, दिर्घायू तथा उत्तरोत्तर उन्नती र प्रगतिको कामना सहित हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि हजुरको सहयोगको अपेक्षा गर्दछौं ।
-नेपाल बाल संगठन परिवार
 
				
 
			



 
                                                  
                                               
                                                  
                                               
                                                  
                                               
                                                  
                                               
                                                  
                                              